बाकसमा थुनिएर बालकको मृत्यु

दाङ । दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले जानकारी दिनुभएको छ । शनिबार बेलुकीदेखि हराइरहेका बालक आज बाकसमा मृत अवस्थामा फेला परेका थिए । बालककी हजुरआमाले चिसो भएर … Continue reading बाकसमा थुनिएर बालकको मृत्यु